श्रावण २१ गते ‘व्यास नगर साइनिङ स्टार’को फाइनल हुने



जेसीआइ व्यास नगरले प्रत्येक बर्ष संचालन गर्दै आएको ‘व्यास नगर साइनिङ स्टार’को यहि श्रावण २१ गते फाईनल हुने भएको छ । तनहुँको व्यास नगरपालिकाको दमौलीमा फाईनल कार्यक्रम आयोजना हुने भएको उत्कृष्ट २२ मा पर्न सफल स्वस्तिका कायस्थले बताईन् ।

व्यास दिव्य ज्योति बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत कायस्थ सामाजिक संजालको फोटो कन्टेस्टमा दोश्रो नमूनामा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu