अन्नु चौधरीको तीज गीत ‘तीजको रमझमी’ (भिडियो)



काठमाडौं। अन्नु चौधरीको स्वरमा रहेको तीज गीत ‘तीजको रमझमी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल अशु न्यौपानेले नृत्य गरेकी छन् ।

तारा प्रकाश लिम्बुको संगीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् । प्यासिफिक प्रोडक्सनले निर्माण गरेको यस गीतको निर्देशन शान थापाले गरेका छन् । भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी, राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको इडिट र कलर रहेको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu