मोदिकाको गीत ‘तीज आयो घुमेर’ सार्वजनिक



काठमाडौं। नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज लक्षित गीत ‘तीज आयो घुमेर’ सार्वजनिक भएको छ । गायिका मोदिका निरौलाको स्वरमा रहेको गीतमा भुवन पौडेलको शब्द रहेको छ भने अनिल शाहीको संगीत रहेको छ ।

यसको भिडियोमा गीता ढुंगाना र गायिका निरौलाले नृत्य गरेका छन् । ब्लुबेरी अडियो, भिडियो स्टुडियो टिमले निर्देशन गरेको भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu