‘फूलै फूल दिन्छौ की’ गीतमा आकाश र करुणाको प्रेम



काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘फूलै फूल दिन्छौ की’ बोलको गीत रिमेक भर्सनमा संगीत आशिष अविरलको रहेको छ ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट भएको छ । बिबेक रसाइलीको निर्देशनमा बनेको भिडियो उत्कृष्ट बनेको छ ।

सौरभ लामिछानेले खिचेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । राग स्टुडियोको प्रस्तुतिमा बनेको भिडीयोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । भिडियो आशिष अविरलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu