यश कुमारको जिन्दगी आधी बाटोमै सकिएपछि … | भिडियो



yes-kumar-aadhi-bato

[dropcap]चै[/dropcap]त्र २१ मा रिलिज हुने नेपाली चलचित्र ‘आधी बाटो’को नयाँ प्रोमो सार्वजनिक गरिएको छ। कालिञ्चोकको डाँडादेखि लण्डनको रमझमसम्मको कथालाई रोमाञ्चक रुपमा प्रस्तुत गरिएको यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका छन् भने कथा जगदीश्वर थापाले लेखेका हुन् ।

रमेश त्वायनाले बनाएको ‘आधी बाटो’मा यश कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ र अनु शाहको मुख्य भूमिका छ । सुरेश अधिकारी र यश कुमारको संगीत रहेको छ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu