शित्तल र रेजिनाको स्वरमा ‘ढुंगाको मन’ गीत रिलिज



गायक शित्तल गुरुङ र गायिका रेजिना परियारको स्वरमा रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संजिब के खातीको शब्दमा रहेको गीतमा रमेश परियारको संगीत छ ।

गीतको एरेन्जर कमल सौरंग हुन् । भिडियोमा सबिन पौडेल, प्रिया गुरुङ, मनोज नहर्की र आर्जु अधिकारीको अभिनय रहेको छ । रमित ओलीले सम्पादन गरेको भिडियोलाई विकासित शर्माले निर्देशन गरेका हुन् भने लक्ष्मण घिमिरेले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu