डार्बिन लुगेंलीको गीत ‘घर जाँदै छु’ रिलिज



काठमाडौं। डार्बिन लुगेंलीको शब्द र स्वर रहेको गीत ‘घर जाँदै छु’को भिडियो रिलिज भएको छ । यसमा रोमन बज्राचार्यको संगीत रहेको छ । भिडियोका निर्देशक आचार्य गोपाल हुन् ।

भिडियोमा मिन भण्डारी, साहारा कोइराला र बिनोद कुमार पौडेलको अभिनय रहेको छ । हिमाल शर्माको छायांकन,  चानस पुन मगरको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu