वेब सिरिज ‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक



काठमाडौँ। सरिन पोखरेलको कथा र निर्देशनमा बनेको वेब सिरिज ‘लभ नम्बर २२’ को ट्रेलर सार्वजनिक गरिएको छ । ओटिटि प्लाटफर्म फोपीमार्फत असोज ३० गतेदेखि रिलिज हुन लागेको यो सिरिजमा युवाहरुको कथा रहेको छ ।

इश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडा लगाएतका कलाकारको अभिनय रहेको छ । सिरिजलाई संकल्प भुजेलले छायाँकन र कृष्ण भण्डारीले सम्पादन गरेका छन् । बसन्त अधिकारी एसोसियट निर्देशक हुन् भने खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ सह निर्माता हुन् ।

ट्रेलर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu