अमिताभ बच्चनकी नजिककी बन्ने प्रयासमा दिपिका



amitav-and-deepika

[dropcap][/dropcap]फ्नो-आफ्नो स्टारडममा इञ्जोए गरिसकेछि ऐश्वर्या राय बच्चन र शिल्पा शेट्टी कुंद्रा आजकल आफ्नो घरबार जमाईरहेका छन्। त्यस्तै अब अर्की स्टार नायिका दिपिका पादुकोणले पनि आफ्नो ठगाना परमानेन्ट बनाउने कोशिसमा छिन्। तर उनले वैबाहिक जीवनमा बाँधिने निर्णय भने गरेकी होइनन्।

हाल वर्लीमा रहने यि नायिकाले अब स्थायी ठेगाना परिवर्तन गर्ने मुडमा छिन्। वर्लीमा रहेको घर उनका पूर्व-प्रेमी सिद्धार्थ माल्याले गिफ्ट गरेको हल्ला चलेको भएपनि उनिहरुको सम्बन्ध टुटेपछि यो हल्ला गलत भएको थियो। अहिले दिपिका मुम्बईको मुख्य इलाकामा आउन चाहन्छिन्।

सुत्रले बताएअनुसार दिपिकाको नजरमा मुम्बई जुहु नजिकैको ‘नागी भिल्ला’ छ। यसको मुल्य पचास करोड बताईएको छ। दिपिकाले ‘नागी भिल्ला’सँगको सम्झौता आफ्नो पक्षमा परिन् भने उनि अमिताभ बच्चनकी नजिककी (छिमेकी) बन्नेछिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu