सागरको निर्देशनमा ‘रुँदै रुँदै नौतुना रेल माथि’को भिडियो



काठमाडौँ।
सागर ज्ञवालीले निर्देशन गरेको ‘रुँदै रुँदै नौतुना रेल माथि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत तथा स्वर रुपेश न्यौपानेको रहेको छ । साथमा गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।

भिडियोमा आसिर प्रताप जंग र अश्विनी शाहीको अभिनय छ । भिडियोको छायांकन नारायण जिसीले गरेका छन् भने सम्पादन अमृत चापागाईँको रहेको छ । कोरियोग्राफी प्रख्यात घिमिरेको रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu