र्‍यापर हप्याकको मुखमा झाँक्रीले आगो झोँसेपछि बोल्नै नसक्ने भए (भिडियो सहित)



काठमाडौँ।
टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी हप्याक नामले चिनिने र्‍यापर मिलनजंग कुँवरको मुखमा झाँक्रीले आगो झोसेपछि घाईते बनेका छन् । नवलपुरको कावासोतीमा गत साता उक्त घटना भएको थियो । मुख डढेको कारण हप्याक अहिले बोल्न नसक्ने अवस्थामा रहेको बताईएको छ ।

हप्याकको मुखमा झारफुक गर्ने भन्दै झाँक्रीले अगुल्टो झोसेर कुटपिट गरेको ‘नेपहपको श्रीपेच’ले सार्वजनिक गरेको भिडियोमा देखिन्छ । ‘नेपहपको श्रीपेच’ले दोषीलाई कारवाही गर्न माग गरेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu