‘पानी पर्‍यो छाता छैन’ गीतमा सरोज र स्मारिकाको छमछमी



गायक नविन पौडेल र गायिका अस्मिता अधिकारी स्वरमा समावेश ‘पानी पर्‍यो छाता छैन’ बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।

प्रकाश लामाको यो रोमान्टिक गीतमा शब्द तथा संगीत छ । निक्कै रमाइलो शैलीको यो गीतमा मोडलद्धय सरोज राना प्रजा र स्मारिका ढकालको गज्जबको डान्स हेर्न सकिन्छ ।

दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ ।

सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu