‘चाहदिनँ हाँस्न म’ गीतमा रामकृष्ण ढकाल र रानीको स्वर



गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश भएको ‘चाहदिनँ हाँस्न म’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ । यो गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ ।

यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ ।

भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu