‘धूम ४’मा सलमान खान भिलेन बनेर आउने



Salman-khan-vilian

[dropcap][/dropcap]लिउडका दबंग सलमान खान यश राज प्रोडक्शन को ‘धूम’ सीरीजको अघिल्लो भागमा देखिने भए‍का छन्। प्राप्त खबर अनुसार सलमान ‘धूम ४’को भिलेनको रुपमा प्रस्तुत हुनेछन्। ‘धूम’ सीरीजको पहिलो भागमा जोन अब्राहम, दोश्रो भागमा ऋतिक रोशन तथा तेश्रो भागमा आमिर खान भिलेन बनिसकेका छन्। अबको चौथो सीरीजमा आदित्य चोपडाले सलमानलाई नेगेटिव पात्र बनाउन चाहेका हुन्।

आदित्य चोपडा यो चाहन्छन् कि ‘धूम’को आगामी सीरीजमा यस्तो कोई अभिनेता काम गरुन् जो स्टारडम तथा लोकप्रियताको मामलामा आमिर खानभन्दा कम नहुन्। यसकारण आदित्यले ‘धूम ४’मा सलमानलाई अभिनय गराउने फैसला गरेको हुनसक्छ। ‘धूम ३’मा आमिर खान नेगेटिक रोलमा थिए। सो फिल्मले बलिउड इतिहासमा सबैभन्दा पढि कमाईको रेकर्ड राखेको छ। भारतमा मात्र २६० करोड (भारु) तथा विश्वव्यापी ५६० करोड (भारु)को व्यापार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu