समिरको गीत ‘म त घुमी घुमी’मा प्रेम र आकर्षण



काठमाडौँ ।
गायक अमृत बराल र गायिका स्वस्तिका ढकालको स्वरमा रहेको गीत ‘म त घुमी घुमी’ सार्वजनिक भएको छ । समिर आचार्यको शब्द तथा संगीत रहेको गीतमा यूवा यूवतीबिचको प्रेम र आकर्षणको कुरा पाईन्छ ।

गीतको भिडियोमा सुनिल क्षेत्री र सुशिला थापाको अभिनय रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको कोरियोग्राफी छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu