चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’ फिमेल भर्सनमा रिलिज



काठमाडौँ ।
रिलिज अगावै टिकटकमा चर्चित बनेको गीत ‘फुलैफुल दिन्छौ कि’ फिमेल भर्सनमा रिलिज भएको छ । यसअघि शिव परियारको स्वरमा रहेको यो गीतको नयाँ भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत भरेका हुन् । बिकास प्रसाईंको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu