सुरज र एलिनाको ‘एक झल्को’



काठमाडौँ ।
गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत रहेको छ ।

भिडियोमा गायिका एलिना चौहानले नै अभिनय गरेकी छन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन लक्ष्मण चौहानले गरेका हुन् भने छायांकन जनक वलीले गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu