रुद्र र थानेश्वरको गीत ‘प्यारो मान्छे’ सार्वजनिक



काठमाडौँ ।
पोखरालाई कार्यक्षेत्र बनाएका गजलकार रुद्र रेग्मीको गजल ‘प्यारो मान्छे’को भिडियो सार्वजनिक गरिएको छ । थानेश्वर गौतमको स्वर तथा संगीतमा रहेको यो गीतको भिडियो केहि दिन पहिले सार्वजनिक भएको हो ।

प्रेम वियोगको कथा भन्ने यस गीतको भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका छन् । यसमा सोफि धरेल, बद्रीप्रसाद तिवारी, संकल्प आकाश लगायतको अभिनय रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu