चैतमा ‘ग्यालेक्सी एक्सिलेन्स अवार्ड’को दोस्रो संस्करण हुने



काठमाडौँ ।
‘ग्यालेक्सी एक्सिलेन्स अवार्ड’को दोस्रो संस्करण हुने भएको छ । आगामी चैत १७ आयोजना गरिने कार्यक्रममा ३५ विधामा अवार्ड वितरण गरिने बताईएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता एवं फेशन शो कार्यक्रमहरु आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्कले भवानी ईन्टरटेनमेन्टको सहकार्यमा यो अवार्ड आयोजना गर्न लागेको हो ।

आफ्नो क्षेत्रमा लामो समयदेखि सक्रिय रहि सफलता हासिल गरि देश विदेशमा नाम कमाउन सफल भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेसाकर्मीहरुलाई यो अवार्ड प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu