अभिनेता पल शाहले पाए सफाई



काठमाडौँ।
बाल यौन दुरुपयोगको केशमा जेल सजाय भोगीरहेका अभिनेता पल शाहले सफाई पाएका छन्। उच्च अदालत पोखराले अभियोग नपुगेको भन्दै उनलाई सफाइ दिएको हो ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो । योसँगै पल भोलि नै रिहा हुने बताइएको छ ।

जिल्ला अदालत नवलपुरले शाहलाई साढे दुई जेल सजाय तोकेको थियो । त्यस्तै शाह माथि सोहि प्रकारको मुद्दामा जिल्ला अदालत तनहुँले पनि सफाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu