‘नाइँ नभन्नु ल ६’को टिजर सार्वजनिक



काठमाडौँ।
बैशाख १ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ६’को टिजर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक टिजरले चलचित्र एक्शनप्रधान रहेको पुष्टी गरेको छ ।

आशिर्वाद क्षेत्रीले आफुलाई एक्शनप्रधान अभिनेता बनाउने उद्देश्यसहित यो चलचित्रबाट डेब्यू गरेका छन् । एक्शनको साथमा लभरब्वायको चरित्रमा उनि छन् ।

विकासराज आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा सरोज खनाल, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की प्रमूख भूमिकामा छन् । यो चलचित्र २०७१ मा चलेको चलचित्र ‘नाई नभन्नु ल’को छैठौँ नेमसिक्वेल हो ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu