अन्तरजातीय विवाह, राजनीति र खराबपात्रहरुको कथा देखिने ‘प्रसाद २’को ट्रेलर रिलिज



काठमाडौँ।
सुदर्शन थापाले निर्देशन गरेको ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । जातिय मुद्दाको कथामा आधारित चलचित्रको ट्रेलरले राजनीतिक र पारिवारिक मुद्दा उठान गरेको छ । यो चलचित्र चैत्र २४ गते रिलिज हुँदैछ ।

यो चलचित्रमा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरुले अन्तरजातीय विवाह गरेपछि आउने समस्या, त्यसमा अन्य व्यक्तिहरुले खेल्ने खेलको कथामा फिल्म बनेको वुझ्न सकिन्छ । विपिन र केकीसहित अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने सुभाष थापाको प्रस्तुति रहेको छ ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu