जेलमुक्त भएपछि पहिलोपटक सोसल मिडियामा बोले पल शाह



काठमाडौँ
अभिनेता पल शाह जेलमुक्त भएपछि पहिलोपटक सोसल मिडियामा आफ्ना कुरा राखेका छन्। फागुपूर्णिमाको अवसर पारेर सोमबार अभिनेता शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना कुरा राखेका हुन्।

उनले परिवारका सदस्यहरुसँग होली मनाएको तस्वीर शेयर गर्दै शाहले गत एक वर्षको अवधिमा जोडिएका सम्पूर्णमा सम्मान र सद्भाव रहने बताएका छन्।

एक वर्षे जेल जीवन बिताएर फागनु १५ मा जेलमुक्त भएका शाहले स्टाटसमा कसैको नाम नतोकी सांकेतिक रुपमा अरुको कारण भन्दा पनि समयका कारण आफू जेलमा पुगेको बताएका छन । उनले जेलबाट निस्कंदा स्वागतमा निस्किएको हजारौँको भिडबाट आफू नमात्तिएको बताएका छन्।

उनको स्टाटस यस्तो छ :

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu