सुरक्षा र मानवको आज टिकाटालो, भोली विवाह हुँदै



Photo Courtesy: Aayush Shrestha

काठमाडौँ
अभिनेत्री सुरक्षा पन्त र गायक तथा अभिनेता मानव सुबेदीको टिकाटालो भएको छ। अभिनेत्री पन्तले फेसबुकमा फोटो शेयर गर्दै लेखेकी छन्, “आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।”

पन्त र सुबेदीले झन्डै सात बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। भोली फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ। उक्त समारोहमा परिवार र नजिकका आफन्तलाइ मात्र डाकिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu