बेहुली सुरक्षाले सार्वजनिक गरिन् स्वयम्वरको फोटो



Photo Courtesy: Aayush Shrestha

काठमाडौँ
आज बेहुली बनेकी अभिनेत्री सुरक्षा पन्तले स्वयम्वरको फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छन्। “शुभ विवाह” लेख्दै चितवनको सौराहामा आज प्रेमी मानव सुवेदीसँग विवाह गरेकी उनले फोटो शेयर गरेकी हुन्।

बुधबार उनिहरुले टिकाटालोको फोटो सार्वजनिक गरेका थिए। पन्तले फेसबुकमा फोटो शेयर गर्दै जीवनको नयाँ अध्याय सुरु भएको बताएकी थिइन।

पन्त र सुबेदीले झन्डै सात बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। वैवाहिक समारोहमा परिवार र नजिकका आफन्तलाइ मात्र डाकिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu