चलचित्र ‘बिहे पास’ को गीत सार्वजनिक



काठमाडौँ।
बैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘बिहे पास’ को गीत सार्वजनिक गरिएको छ । ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीतमा प्रमुख कलाकारहरु दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर्ड छन् । गीतमा अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालको शब्द रचना रहेको छ ।

प्रवेश पौडेलले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ र प्रकृतिको श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

पूर्वी नेपालका छायांकन गरिएको यस प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

गीत हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu