सुरेनको गीत ‘दुई नजर’ सार्वजनिक



काठमाडौँ
सुरेन गौतम र विद्या तिवारीको स्वर रहेको ‘दुई नजर’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । यसमा विष्णुहरी तिवारीको शब्द र बिक्रम थापाको संगीत रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशनमा बनेको यस गीतको भिडियोमा पुष्प खड्का, केबिका खत्री र सुन्दर दासको अभिनय रहेको छ ।भिडियोका छायाँकार उत्सव दाहाल हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu