फिमेल भर्सनमा आयो ‘घाम छायाँ’ गीत



काठमाडौँ।
‘घाम छायाँ’ गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक गरिएको छ । टुनाबेल थापाको शब्द रचना तथा संगीत रहेको गीटमा त्रिशला गुरुङको स्वर सुन्न सकिन्छ ।

भिडियोमा मल्लिका महत र सोनल तामाङ्ग फिचर्ड छन् । भिडियो लाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu