‘बिहे पास’को ट्रेलर रिलिज



काठमाडौँ।
बैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘बिहे पास’को ट्रेलर रिलिज भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर यस चलचित्रको ट्रेलरमा सरकारी जागिर नहुँदा एक युवाले भोगेको पारिवारिक कथालाई रोचक ढंगले देखाइएको छ । यो चलचित्रका निर्देशक प्रवेश पौडेल हुन् ।

रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu