हेर्नुहोस् ‘आई एम ट्वान्टी वान’को दोश्रो गीत



काठमाडौँ।
आगामी बैशाख २१ गते रिलिज हुने नेपाली चलचित्र ‘आई एम ट्वान्टी वान’दोश्रो गीत सार्वजनिक भएको छ । ‘योद्धा’ बोलको गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ ।

भिडियोमा नायक धिरज मगर र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको यो चलचित्रकी निर्देशक रेनाशा राई राणाको निर्देशन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu