म्युजिक भिडियो ‘पानी पानी’ सार्वजनिक



काठमाडौँ।
सरोज अधिकारी, आस्मा विश्वकर्मा र करिष्मा श्रेष्ठको अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘पानी पानी’ रिलिज भएको छ । यस गीतमा समिर आचार्य र एलिना चौहानले स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द रचना रहेको छ । आशिष अविरल संगीतकार हुन् ।

भिडियोका निर्देशक सरोज आँफै हुन् । भिडियोमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu