
काठमाडौँ।
जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र “ए साथी सुन” को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा लभस्टोरी, थ्रीलर र कमेडी कथा पाइने निर्देशक राम राघव आचार्यले बताए।
यसमा सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारी लगायतको अभिनय रहेको छ।
यो चलचित्र बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।
ट्रेलर:


