कमलको स्वरमा ‘जति निदाउ रातमा’ गजल सार्वजनिक



काठमाडौँ।
गायक कमल विष्टको स्वरमा ‘जति निदाउ रातमा’ बोलको गजल सार्वजनिक भएको छ । इन्टरनेटमा भिडियोसहित सार्वजनिक यस गीतमा रमेश रसिक पौडेलको शब्द, सरोज प्याकुरेलको संगीत रहेको छ ।

श्रीमतीको खुशीको लागि धनसम्पत्ती सबै नामसारी गरिएको र श्रीमतीले परपुरुषसँग सम्बन्ध राखि श्रीमानलाई अलपत्र पारेको कथा सहित तस गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । संगीतकार प्याकुरेलले नै निर्देशन गरेको भिडियोमा विजय गिरी, मिना बासकोटा, प्रकाश सापकोटा र रोशन अधिकारीको अभिनय रहेको छ । भिडियोमा सुरेन्द्र श्रेष्ठको छायांकन र सुरज श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu