शान्तिश्री र विज्ञानको गीत ‘रेलिमाई’ सार्वजनिक



काठमाडौँ।
गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ । यस
गीतमा सुर्यकुमार परियारको शब्द र नविन परियारको संगीत रहेको छ ।

यसको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने निर्देशक क्षेत्री र कविता न्यौपानेको अभिनय रहेको छ ।

भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको कलर र सम्पादन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu