रानी र बाबुलको गीतमा दिपा र किरण रोमान्टिक



काठमाडौँ।
अमेरिकामा रहेर विभिन्न गीतहरु निर्माण तथा गाउँदै आएकी रानी शाक्यले पछिल्लो समयका चर्चित गायक बाबुल गिरीसँग सहकार्य गरेकी छन् । उनिहरुको युगल गीत गीत ‘झिम परेली चाईनेजो’ सार्वजनिक भएको छ ।

सार्वजनिक रोमान्टिक गीतमा कलाकारहरु किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापाको अभिनय रहेको छ । गीतमा दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत छ । भिडियोका निर्दशक कविराज गहतराज हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu