म्यान्मारकी गायिका सोनिया र अमृतको नयाँ गीत रिलिज



काठमाडौँ।
गायक तथा संगीतकार अमृत क्षेत्री र सोनिया सेन पोखरेलको आवाजमा नयाँ गीत ‘घाम र जुन जस्तै’को भिडियो सार्वजनिक भएको छ । गीतमा क्षेत्रीकै शब्द रचना र संगीत रहेको छ ।

यो गीत प्रेमीहरुको कथा रहेको गायक क्षेत्रीले बताए । क्षेत्रीका जोगी, मैले हेर्ने एउटा तारा, अन्तिम इच्छा, जे गरेनी जसो गरेनी, तिमी हौ, जहाजै चढेर, आदि गीतहरु चर्चित छन् ।

गायिका पोखरेल म्यान्मार निवासी नेपाली मुलकी हुन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu