‘फनफनी’मा आर्यन अनुबन्धित, लक्ष्मणले निर्देशन गर्ने



काठमाडौँ।
यसअघि चलचित्र ‘बुलाकी’ निर्देशन गरेका लक्ष्मण सुनारको निर्देशनमा नयाँ चलचित्र ‘फनफनी’ निर्माण हुने भएको छ। यो चलचित्र कमेडी तथा पारिवारिक हुने बताइएको छ ।

यसलाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले मिलेर निर्माण गर्दैछन् । आगामी तिहारपछी फ्लोरमा जाने भनिएको चलचित्रको प्रमुख कलाकारमा अहिलेसम्म अभिनेता आर्यन अधिकारी मात्रै अनुबन्धित छन् भने अन्यकलाकार छनोटको चरणमा रहेका..

निर्देशक सुनारका अनुसार यसको छायांकन नेपाल, भारत र अस्ट्रेलियामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu