सन्दीप लामाको ‘तिमि छौ तिमि’मा बेनिशा, सन्दीप र सलोरा



काठमाडौँ।
ट्याटु उद्योगका प्रख्यात व्यक्ति सन्दीप लामाले ‘तिमि छौ तिमि’ बोलको गीत बजारमा ल्याएका छन् । यस गीतमा लामाकै शब्द, स्वर र सङ्गीत रहेको छ ।

यस गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्, जसमा नायिका बेनिशा हमाल, सन्दीप लामा र सलोरा घिमिरेको अभिनय रहेको छ । रुपेश थापाले छायांकन गरेका छन् भने विकास धमलाको सम्पादन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu