काठमाडौँ।
चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द,संगीत तथा स्वर रहेको छ। ‘अल्झिन्छ सम्झना, बिर्सन्छु भने नि बिर्सन्न’ बोलको गीतको लिरिकल ओएसटीको भिडियोमा चलचित्रका केही दृश्यहरु पनी समावेश गरिएको छ।
‘मर्डर मिस्ट्रि ’को कथामा बनेको भनिएको यो चलचित्र असार ८ गते रिलिज हुँदैछ । विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी लगायतको अभिनय रहेको यो चलचित्रका निर्देशक प्रदीप शाही हुन् ।
गीतः


