‘जय हो’को टिजरमा केकी र सलोनको प्रेम



काठमाडौँ।
आगामी भाद्र ८ गते रिलिज हुने नेपाली चलचित्र ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ ।

नेपाली चलचित्रका पुराना निर्देशक समेत रहेका शोभित बस्नेतको निर्माणमा टेक पौरखी राईले निर्देशन गरेको यो चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको प्रमुख अभिनय रहेको छ । साथमा निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक टिजरले यस चलचित्रमा प्रेमको कथा रहेको जानकारी दिन्छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu