राजुले ‘मेयर साहेब’ नाममा चलचित्र बनाउने



काठमाडौँ।
काठमाडौँ महानगरका मेयर बालेन शाह चर्चामा रहेको मौका छोपी निर्देशक राजु गिरीले ‘मेयर साहेब’ नामक चलचित्र बनाउने घोषणा गरेका छन् ।

यस चलचित्रमा राजनितिक बिषय समावेश हुने बताईएको छ । यो चलचित्रमा एकजना पनि कलाकारको टुंगो लागेको छैन । यसरी हतारमा चलचित्र घोषणा गरेपछी निर्देशक गिरीले बालेनको चर्चा भईरहेको समयमा ‘मौकामा चौका’ हानेको भन्ने बुझ्न कठिन छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu