अस्मिता र सर्जुनको स्वरमा ‘मनका भावना’



काठमाडौँ।
‘मनका भावना’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यसमा सर्जुन राई र अस्मिता अधिकारीको स्वर रहेको छ भने अल्बिन थापा मगरको शब्द, प्रकाश नेपालीको संगीत रहेको छ ।

यसको भिडियोलाई गायक राईले नै निर्देशन गरेका छन् । सागर थापा(ध्रुब) र सुजाता थुलुङ(राई)को अभिनय छ । अनिल के मानन्धर छायाँकार हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu