दीपक-दीपाले ‘वडा नम्बर ६’ जस्तै चलचित्र बनाउने, दीपाले निर्देशन गर्दै



काठमाडौँ।
नेपाली चलचित्रको प्रसिद्ध जोडी दीपकराज गिरी र दीपाश्री निरौला अर्को चलचित्रको तयारीमा जुटेका छन् । काठमाडौँको मुटु मानिने बानेश्वर चोकमा चलचित्र हल सञ्चालनको अन्तिम चरणमा रहेका उनिहरूले मंसिरमा नयाँ चलचित्रको छायाङ्कनमा जाने चाँजो मिलाएको खबर छ ।

नयाँ वर्षमा रिलिज हुने गरी सो बन्ने चलचित्रलाई दीपाश्री आँफैले निर्देशन गर्ने भएकी छन् । दीपकका अनुसार सो चलचित्र आफैले बनाएको चलचित्र ‘वडा नम्बर ६’ को शैलीमा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu