
काठमाडौँ।
आगामी भाद्र १ गते रिलिज हुने नेपाली चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा लभ र रोमान्सका दृश्यहरुलाई स्थान दिइएको छ । चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुन् ।
यो चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।
टिजर हेर्नुहोस् :


