‘कार्साङ’को ‘ओभरसिज’ अधिकार सेभेन सिजलाई



काठमाडौँ।
छायाङ्कन अगावै नेपाली चलचित्र ‘कार्साङ’को ‘ओभरसिज’ अधिकार सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले लिएको छ । अधिकार रकम नखुलाइएतापनि महँगो रकमा खरिद बिक्री भएको बुझिएको छ ।

चलचित्रको तर्फबाट निर्देशक यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतिक) सुवेदी र रमेश ढकालले सम्झौता गरेका हुन् ।

यस चलचित्रमा नवनायिका छिरिङ शेर्पा र अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित छन् । अन्य कलाकारको लाइनअप तयार हुँदैछ । यसको कथा शेर्पा जातिको सामाजिक बिषय हो ।

यसको रिलिज नेपाल र ओभरसिजमा एकसाथ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu