राजेशपायलको स्वरमा ‘जानु ए जानु’ गीत रिलिज



काठमाडौँ।
गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यसमा विनोद पछाईको सङ्गीत र जानुका ढकालको शब्द रहेको छ ।

यसको भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन् । उनीहरूलाई रोमान्टिक भावमा देखाइएको छ । यसमा निशान घिमिरेको निर्देशन र सम्पादन रहेको छ भने राजीव समरको कोरियोग्राफी र उत्तम हुमागाईंको छायाङ्कन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu