चलचित्र ‘घरज्वाईँ’ बन्दै, दया र मिरुना पुनः एकसाथ



काठमाडौँ।
नेपाली चलचित्र ‘घरज्वाईँ’ बन्ने भएको छ । अनिल बुढामगरले निर्देशन गर्ने यो चलचित्रलाई जनक घर्ती मगरले निर्माण गर्दैछन् ।

यो चलचित्रमा पुनः दयाहाङ राई र मिरुना मगरको जोडी बाँधिएको छ । उनीहरुको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वान्देल, राज थापा काउचा लगायतको अभिनय यस चलचित्रमा रहनेछ ।

यसको कथा निर्देशक बुढामगरको हो भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले पटकथा लेखनमा सघाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu