पुजनको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक



काठमाडौँ।
गायिका पुजन काफ्लेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ। यसमा गायिका काफ्लेकै शब्द रहेको छ भने संगीत आरसी रिमालले दिएका छन्। गीतको शब्दमा तीजमा चेलीले महसुश गर्ने भावलाई समेटेको काफ्लेले बताइन्।

यसको भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामांग, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन्। शेरबहादुर डिसीले निर्देशन गरेका छन् भने शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायाङ्कन, निराजन केसीको सम्पादन रहेको छ।

भिडियो:

https://youtu.be/2nbGWA6EYz8
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu