सिंगो काठमाण्डौ नै आफ्नो बनाउने दाउमा रेश मरहठ्ठा



resh-marahatta

नायक रेश मरहठ्ठा सिंगो काठमाण्डौ नै आफ्नो बनाउन कुदिरहेका देखिएका छन्। बैशाख २६ मा रिलिज हुने चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’को सार्वजनिक एक्शन प्रोमोमा रेश यस्तै अवस्थामा भेटिएका छन्। सोमवार सार्वजनिक प्रोमो ३० सेकेन्ड लामो छ।

प्रसन्न पौडेल निर्देशित यो चलचित्रको नयाँ प्रोमोमा रेशका साथसाथै प्रियंका कार्की, केकी अधिकारी, बिमलेश अधिकारी लगाएतका कलाकारहरु लाई देखिएको छ। यि बाहेक ‘मेरो बेष्ट फ्रेण्ड’मा दिवश उप्रेती, पुजा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । नायिका प्रियंका कार्कीको पहिलो चलचित्र भएपनि लामो समयपछी मात्रै यो चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

एक्शन प्रोमो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu