काठमाडौँ।
अभिनेत्री नीता ढुंगानाका पिता सोमप्रसाद ढुंगानाको निधन भएको छ । नीताले सामाजिक सञ्जालमार्फत पिताको निधन भएको जानकारी गराएकी छन् ।
८० बर्षिय सोमप्रसादको शनिबार निधन भएको हो । नीताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जली दिएकी छन् ।

Press Council Nepal Reg No.: 22
DOIB Reg No.: 160/073-74
Publisher: Jiwan Kumar Parajuli
Editor: Subrat Raj Acharya
Email: [email protected]
Address: Anamnagar, 29, Kathmandu